यौन-शक्ति बढ़ाउने प्रभाब कारी घरेलु उपाय लसुन > दिनमा 2-3 पोटी लसुन सेबन गर्नुस प्याज > सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो] कालो चना > कालो चना यो हप्तामा 3/4 बार खाने गर्नुस गाजर > अलिकति काटे को गाजर (150ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस 2-3 महिना सम्म भिंडी > 5-10 ग्राम भिंडीको बिउ को धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शकि कहिले कमि हुदैन अदुवा > आधा चम्चा अदुवाको रस,एक चम्चा मह र एउटा उसिनेको अण्डा मिलायर प्रत्येक दिन सुत्नु भन्दा पहिला एक महिना सम्म सेबन गर्नुस खजुर > बादाम, पिस्ता खजूर तथा श्रीफल को बिउ (बिज) बराबर मात्रामा मिलौनी र प्रत्येक दिन 100 ग्राम सेबन गर्नुस किशमिश > 30 ग्राम किशमिश लाइ हल्का मन तातो पानीमा सफा गर्नुस अनि 200मिलिग्राम दुध तताउनुस र दुध सँग दिनमा 3 पटक सेबन गर्नुस ..याद राख्नुस किसमिस 30 ग्राम बाट 50 ग्राम सम्म खान सक्नुहुन्छ ताजा फलफूलको सेबन > यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा 5-5 घण्टाको फरकमा ताजा फलफूलको सेबन गर्न जरुरि छ र पछी आफ्नो नियमित भिटामिन लिन सकिन्छ । रोगीले चुरोट खैनी बिडी रक्सि चिया र कफी देखि टाढा रहनु पर्छ । र बिषेश गरेर सेतो चिनी अनि मैदा बाट बनेका खान बाट टाडा रहनु पर्छ । यौन सक्ति बढाऊनी अरु उपायहरु 1.मालिस >मालिस गर्नाले शरीर मा रक्त संचार पूर्ण रुपमा हुन पाउछ साथै अरु कोसिकलाई पनि जीवित गराउन मद्धत गर्छ 2.योगासन > योग गर्नाले तनाब र टेन्सन बाट मुक्ति पाइन्छ । द्रोणासन, सर्वागआसन, हलासन जस्ता योगसान यौन-शक्ति बढाउन निकै फाइदा जनक हुन्छ 3.ग्याप > धेरै खाए गुड पनि तितो हुन्छ भने झैँ यौन सम्पर्क गर्दा दिनहु नगरी एक या दुइ दिन को फरकमा गर्दा फाइदा हुन्छ 4.नया आसन प्रयोग > सधै दाल मात्रै भन्दा कहिलेकाही मासु खादा कस्तो स्वाद आउछ हो त्यस्तै नियम सेक्स मा पनि लागु हुन्छ । आसन बदलेर सेक्क गर्नुस नया स्वाद पाउनुहुनेछ । 5.स्नान > स्नान गर्नाले शरीर फुर्तिलो हुन्छ मन प्रफुल्ल हुन्छ । कुनै मनोचिकित्सक लाइ एकबार यसबारेमा जानकारी गराएर सल्हाह लिनु राम्रो हुन्छ । तपाई ले जुनै उपाय प्रयोग गर्नुस तर नियमित गनुस अवस्य फाइदा हुनेछ र आफ्नो दाम्पत्य जिबन सुखमय हुनेछ -
यौन-शक्ति बढ़ाउने प्रभाब कारी घरेलु उपाय
Posted by Nepal no 1 news site
Posted on 3:26 AM
with No comments
आइरनको गोली आमा र बच्चाका लागी निकै फाइदाजनक
Posted by Nepal no 1 news site
Posted on 1:32 AM
with No comments
महिलाहरूको गर्भावस्थाका क्रममा दैनिक रूपमा आइरनको एक गोली आमाका लागी मात्र नभै बच्चाको स्वास्थ्यका लागी पनि उतिनै आवश्यक हुने गर्छ । आइरनको दैनिक एक गोलीले बच्चाको कम तौलको सम्भावनालाइ हटाउँदछन । महिलाहरूमा एनीमियाको खतरा पनि कम हुने गर्दछ ।
`बीबीसी` को एक रिपोर्ट अनुसार, करीब २० लाख महिलाहरूमा भएको अध्ययन पछि अनुसन्धानकर्ताहरूले आइरनको एक सानो मात्राले पनि एनीमियाको खतरालाइ १२ प्रतिशत सम्म र कम तौल हुने खतरा तीन प्रतिशत सम्म कम गर्ने पत्ता लागेको छ ।
अल्पविकसित देशहरूमा धेरै महिलाहरूमा आइरनको कमी पाईने गर्दछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै मात्र गर्भवती महिलाहरूलाइ दैनिक ८० मिलीग्राम आइरनको सेवन गर्नका लागी सल्लाह दिएको छ ।
ब्रिटिश मेडिकल जर्नलले चीन र तन्जानिया सहित विभिन्न देशहरूमा गर्भवती महिलाहरूमाथि गरेको ९० वटा भन्दा धेरै अध्ययनको नतीजाहरूको विश्लेषण गरेको थियो । अनुसन्धानमा बताइए अनुसार हरेक दिन १० मिलीग्राम अतिरिक्त आइरन तथा अधिकतम ६६ मिलीग्राम आइरन दैनिक रूपमा लिनाले एनीमिया र कम तौलको बच्चा जन्मिने खतरा कम हुने देखिएको छ । दैनिक रूपमा १० मिलीग्राम अतिरिक्त आइरन सेवनले बच्चाको तौल १५ ग्राम सम्म बढ्ने देखिएको छ ।
`बीबीसी` का अनुसार, अध्ययनकर्ताहरूलाइ यद्दपी आइरनको सेवनभन्दा अघि बच्चा हुने खतरामा कमी आउने भने कुनै प्रकारको संकेत प्राप्त भएको छैन । अनुसन्धानमा बताइए अनुसार गर्भावस्थाका क्रममा आइरनको कमीका कारण महिलाहरूमा धेरैजसो एनीमियाको समस्या हुने गर्दछ । यो पनि बिशेष रूपमा निम्न तथा मध्यम आय वर्गका देशहरूमा धेरै समस्याका रूपमा देखिएको छ । सन २०११ मा मात्र एनीमियाबाट करीब ३.२ करोड महिलाहरू प्रभावित भएका थिए । एजेन्सी
श्रीमानलाई शीघ्रस्खलनको समस्या छ यौनसम्बन्ध सन्तोषजनक छैन के गरौ?
Posted by Nepal no 1 news site
Posted on 1:17 AM
with No comments
मेरो विवाह भएको सात वर्ष भयो। एउटी छोरी पनि छिन्। हामी दम्पतीबीच प्रेम त छ, तर यौनसम्बन्ध सन्तोषजनक छैन। मेरा श्रीमान् तीव्र यौनइच्छा भए पनि शीघ्रस्खलनको समस्या भएका व्यक्ति हुनुहुन्छ। त्यसको ठीक विपरीत सम्बन्ध कम राख्नुपर्छ तर त्यो सन्तोषजनक हुनुपर्छ भन्ने मेरो मान्यता छ। यौनसम्बन्धी यही फरक मान्यताका कारण अरू समस्या पनि बल्झन थालेका छन्। मैले के गर्नुपर्ला ?
क.
यौनका लागि धेरै कुरा आवश्यक पर्छन। जस्तो कि यौनका लागि वातावरण र परिवेश आवश्यक हुन्छ। यौनसम्पर्क सुरक्षित पनि हुनुपर्छ। आपसमा माया र भावना साटासाट गर्ने अवसर उपलब्ध हुनुपर्छ, अर्थात् सबै किसिमको वैधानिकता हुनुपर्छ। यी सम्पूर्ण कुराको अभावमा मानिसहरूमा केही न केही त्रास, डर वा शंका उपशंकाहरू हुन्छन् र त्यसले गर्दा यौनसम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन हुन्छ। यसलाई मानिसका व्यवहारजन्य समस्या भनिन्छ र यी मनोविज्ञानसँग पनि सम्बन्धित छन्। उल्लेखित सबै परिवेश उपलब्ध भए पनि दुई जनाबीच यौनको सन्तुष्टिसँग सम्वन्धित केही समस्या छन् भने तिनको विश्लेषण गरी आवश्यक उपचार गर्नुपर्ने हुन्छ।
यौनसम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ। दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ। सामान्य रूपमा भन्दा दुवै यौनसन्तुष्टिको चरम अवस्थामा पुग्दा कुनै समस्या पनि आउँदैन। धेरैजसो केटा मानिसको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्रस्खलनको अवस्था आउँछ। त्यतिबेला भने महिलालाई केही असन्तुष्टि महसुस हुनु स्वाभाविक हो। खासमा शीघ्रस्खलनले महिलालाईमात्र होइन, पुरुषलाई पनि यौन असन्तुष्टि भैरहेको हुन्छ।
यसका परम्परागत, मनोवैज्ञानिक एवं जैविक कारणहरू छन्। यौन एउटा रहस्यमय विषय भएकाले यसका बारेमा थुप्रै अध्ययन भएका छन्। स्खलनका लागि आवश्यक समयावधिका बारेमा पनि थुप्रै अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समयावधि औसतमा ३ देखि ७ मिनेट हुनु आवश्यक छ। केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ। यद्यपि चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले यौनसम्पर्क १ मिनेट पनि टिकेन भने त्यसलाई शीघ्रस्खलनको अवस्था भनेर परिभाषित गरिएको छ। शीघस्खलनको व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणमा चाहिँ यौनका बारेमा कम ज्ञान, यौन सम्पर्कका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच र बिभिन्न किसिमका डर त्रासजन्य कुराहरू जिम्मेवार रहने गरेका छन्। अस्वीकृत यौनसम्बन्ध, परस्त्रीगमन,
केही क्षणअगाडिको हस्तमैथुनबाट संवेदनशील अवस्थामा पुगेका यौनअंगहरू, एकान्तपनको अभाव वा सामाजिक बन्धनका सीमाबाहिर जाँदा हुने विभिन्न किसिमका डर-त्रासका कारण यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ। यस्तो बेला शीघ्रस्खलन हुन सक्छ। अर्को जैविक कारण के छ भने यौन अंग बढी नै संवेदनशील भए पनि यस्तो अवस्था आउँछ, तर यो विस्तृत अध्ययन अनुसन्धानबाट पत्ता लागेको तथ्य भने होइन। अध्येताहरू यसमा नयाँ कुरा पत्ता लगाउन लागिपरेका छन। त्यस्तै टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन्। मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग कम मात्रामा उत्तेजित हुने कारणले गर्दा पनि शीघ्रस्खलन हुने गरेेको अध्ययनहरूले देखाएका छन। हाइपरथाइरोइडिज्म तथा शीघ्रस्खलनको पनि सम्बन्ध छ। हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्रस्खलनबाट पीडित हुने गरेको अध्ययनहरूले देखाएका छन। यसका लागि भने चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
यौन आनन्दको चरम अवस्थालाई लम्ब्याउन वा शीघ्रस्खलन रोक्न प्रस्तावित केही विधि पनि छन्। जस्तो कि शीघ्रस्खलन केही समय रोक्न केही क्षण सम्पर्क नै रोक्नुपर्ने हुन्छ। यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ। अर्को लिंग उत्तेजनाको क्रम पनि केही क्षणलाई रोक्ने वा खुम्चिने गराउनु आवश्यक छ। बढी संवेदनशील भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयका लागि शीघ्रस्खलन रोक्न सकिन्छ। यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई न्यून गर्छ। यही क्रमलाई दोहोर्याइरहनुपर्छ। यसलाई सबैभन्दा प्रभावकारी बिधि मानिन्छ। यसका साथै डर, तथा त्रास पैदा हुने गतिविधिमा संलग्न हुनु हुँदैन। डर, चिन्ता तथा त्रास भएको खण्डमा मनोविद् वा मनोचिकित्सकसँग सम्पर्क राख्न सकिन्छ। साप्ताहिकबाट
क.
यौनका लागि धेरै कुरा आवश्यक पर्छन। जस्तो कि यौनका लागि वातावरण र परिवेश आवश्यक हुन्छ। यौनसम्पर्क सुरक्षित पनि हुनुपर्छ। आपसमा माया र भावना साटासाट गर्ने अवसर उपलब्ध हुनुपर्छ, अर्थात् सबै किसिमको वैधानिकता हुनुपर्छ। यी सम्पूर्ण कुराको अभावमा मानिसहरूमा केही न केही त्रास, डर वा शंका उपशंकाहरू हुन्छन् र त्यसले गर्दा यौनसम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन हुन्छ। यसलाई मानिसका व्यवहारजन्य समस्या भनिन्छ र यी मनोविज्ञानसँग पनि सम्बन्धित छन्। उल्लेखित सबै परिवेश उपलब्ध भए पनि दुई जनाबीच यौनको सन्तुष्टिसँग सम्वन्धित केही समस्या छन् भने तिनको विश्लेषण गरी आवश्यक उपचार गर्नुपर्ने हुन्छ।
यौनसम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ। दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ। सामान्य रूपमा भन्दा दुवै यौनसन्तुष्टिको चरम अवस्थामा पुग्दा कुनै समस्या पनि आउँदैन। धेरैजसो केटा मानिसको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्रस्खलनको अवस्था आउँछ। त्यतिबेला भने महिलालाई केही असन्तुष्टि महसुस हुनु स्वाभाविक हो। खासमा शीघ्रस्खलनले महिलालाईमात्र होइन, पुरुषलाई पनि यौन असन्तुष्टि भैरहेको हुन्छ।
यसका परम्परागत, मनोवैज्ञानिक एवं जैविक कारणहरू छन्। यौन एउटा रहस्यमय विषय भएकाले यसका बारेमा थुप्रै अध्ययन भएका छन्। स्खलनका लागि आवश्यक समयावधिका बारेमा पनि थुप्रै अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समयावधि औसतमा ३ देखि ७ मिनेट हुनु आवश्यक छ। केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ। यद्यपि चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले यौनसम्पर्क १ मिनेट पनि टिकेन भने त्यसलाई शीघ्रस्खलनको अवस्था भनेर परिभाषित गरिएको छ। शीघस्खलनको व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणमा चाहिँ यौनका बारेमा कम ज्ञान, यौन सम्पर्कका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच र बिभिन्न किसिमका डर त्रासजन्य कुराहरू जिम्मेवार रहने गरेका छन्। अस्वीकृत यौनसम्बन्ध, परस्त्रीगमन,
केही क्षणअगाडिको हस्तमैथुनबाट संवेदनशील अवस्थामा पुगेका यौनअंगहरू, एकान्तपनको अभाव वा सामाजिक बन्धनका सीमाबाहिर जाँदा हुने विभिन्न किसिमका डर-त्रासका कारण यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ। यस्तो बेला शीघ्रस्खलन हुन सक्छ। अर्को जैविक कारण के छ भने यौन अंग बढी नै संवेदनशील भए पनि यस्तो अवस्था आउँछ, तर यो विस्तृत अध्ययन अनुसन्धानबाट पत्ता लागेको तथ्य भने होइन। अध्येताहरू यसमा नयाँ कुरा पत्ता लगाउन लागिपरेका छन। त्यस्तै टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन्। मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग कम मात्रामा उत्तेजित हुने कारणले गर्दा पनि शीघ्रस्खलन हुने गरेेको अध्ययनहरूले देखाएका छन। हाइपरथाइरोइडिज्म तथा शीघ्रस्खलनको पनि सम्बन्ध छ। हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्रस्खलनबाट पीडित हुने गरेको अध्ययनहरूले देखाएका छन। यसका लागि भने चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
यौन आनन्दको चरम अवस्थालाई लम्ब्याउन वा शीघ्रस्खलन रोक्न प्रस्तावित केही विधि पनि छन्। जस्तो कि शीघ्रस्खलन केही समय रोक्न केही क्षण सम्पर्क नै रोक्नुपर्ने हुन्छ। यसलाई स्टप स्टार्ट टेक्निक वा थेरापी भनिन्छ। अर्को लिंग उत्तेजनाको क्रम पनि केही क्षणलाई रोक्ने वा खुम्चिने गराउनु आवश्यक छ। बढी संवेदनशील भागतर्फ भन्दा कम संवेदनशील भागतर्फ सम्पर्क गरेर पनि केही समयका लागि शीघ्रस्खलन रोक्न सकिन्छ। यसले लिंगको स्खलित हुने संवेदनशीलतालाई न्यून गर्छ। यही क्रमलाई दोहोर्याइरहनुपर्छ। यसलाई सबैभन्दा प्रभावकारी बिधि मानिन्छ। यसका साथै डर, तथा त्रास पैदा हुने गतिविधिमा संलग्न हुनु हुँदैन। डर, चिन्ता तथा त्रास भएको खण्डमा मनोविद् वा मनोचिकित्सकसँग सम्पर्क राख्न सकिन्छ। साप्ताहिकबाट
महिलाको यौनसुख बारेका ६ तथ्य
Posted by Nepal no 1 news site
Posted on 1:09 AM
with No comments
यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख अर्थात् अर्गाज्मको विषयमा विभिन्न विवादहरु नभएका होइनन् । यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वासहरु रहेका छन् । कतिपय महिलाले कहिल्यैपनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् । तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ । महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरुले विभिन्न ६ वटा तथ्य पत्ता लगाएका छन् । न्यू साइन्टिस्ट म्यागेजिनमा छापिएको समाचार अनुसार महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्य यसप्रकार छन् ।
१. महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । यहीँ क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरमसुख प्राप्त हुन्छ । यद्यपि यो क्षेत्र योनी भित्रको ठीक कुन भागमा हुन्छ भन्ने कुराको एकिन भने गर्न सकिँदैन ।
२.चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांस भाग निस्कृय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ अरु विषय स्वतः निस्कृय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभुति गर्ने क्षेत्र समेत निस्कृय हुन्छ ।
३.धेरै महिलाले चरम सुख प्राप्त गर्नै सक्दैनन् । सन् १९९९ मा अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निस्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ ।
४. चरमसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चरमसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौनसुखको अनुभुति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छ ।
५. चरमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै चरमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौनसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको सुसुम्ना अर्थात् ढाडभित्रको नसामा जोडिनेछ जसले महिलामा चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ ।
६. यति हुँदाहुँदै पनि महिलाको चरमसुखका विषयमा रहेका भ्रम सबै मेटिन सकेका छैनन् र यो विषयमा रहेका सबै प्रश्नको उत्तर प्राप्त भैसकेको छैन । यो विषय क्रम विकाशका वैज्ञानिका लागि पनि निकै कठीन विषय बनिरहेको छ । कतिपयले त यौन सुख महिलाका लागि अनावश्यक बोझ भएको बताउँछन् । प्राप्त गर्ने चाहना पनि हुने तर पाउनै कठीन पर्ने ।
बैगुनी छैन आलु, आलुका खानुका फाइदा धेरै छन्
Posted by Nepal no 1 news site
Posted on 12:28 AM
with No comments
सायद तपाई हामीमध्ये थोरैलाई मात्र थाहा होला की आलु पनि औषधिको रुपमा प्रयोगमा आउन सक्छ । सबैलाई थाहा भएकै कुरा हो की आलु जता पनि ठिक हुने एककिसिमको तरकारी हो । आलुको महिमा भैरब अर्यालले पनि आफ्नो निबन्ध आलुमा गरेकै छन् । अचेल कतिपयले आलुलाई मोटोपन बढाउने तत्वको रुपमा हेरेर आलुको प्रयोग कम गर्न वा नगर्न थालेका छन् । तर आलुको केहि यस्ता गुणहरु पनि छन् जसलाई थाहा पाउनु भयो भने तपाईले आलुको प्रयोग गर्न कहिल्यै छोड्नुहुने छैन । आउनुहोस् जानौं आलुका खास विशेषताहरु :
आलुमा भिटामिन सी, भिटामिन बि कम्प्लेक्स तथा आइरनको साथमा क्याल्सियम, म्यग्निज, फस्फोरस लगायतका तत्वाहरु हुन्छन । प्रति १०० ग्राम आलुमा १.६ प्रतिशत प्रोटिन, २२.६ प्रतिशत कर्बोहाईड्रेत, ०.१ प्रतिशत बोशो, ०.४ प्रतिशत खनिज र ९७ प्रतिशत क्यालोरी उर्जा पाइन्छ ।
आलुलाई भुटेर खानाले यसले अनाबश्यक बोशो घटाएर मोटोपनलाई पनि सन्तुलित गराउँछ ।
आलुलाई उसिनेको पानीमा एउटा आलुलाई मिचेर कपाल धुनाले कपाल नरम र चम्किलो हुनुको साथै जरैदेखि बलियो हुन्छ । कपाल झर्ने समस्या र चाडै फुल्ने समस्यालाई पनि यसले कम गराउँछ ।
उच्च रक्तचाप भएका व्यक्तिहरुको रक्तचापलाई सन्तुलनमा राख्न पनि आलुको नियमित सेवनले महत्वपुर्ण भूमिका निभाउँछ ।
भुटेको आलुको केहि दिनसम्मको दैनिक प्रयोगले पुरानो कब्जियतलाई पनि निको पर्न सक्छ ।
आलुको दैनिक प्रयोगले अम्लपित्तको सम्भावनालाई पनि घटाउँछ ।
आलुलाई धुलो बनाएर छालामा दल्नाले छालाको रंग गोरो हुन्छ ।
आलुको रसलाई कागतीको केहि थोपा रससंग मिलाएर दागहरुमा लगाउनाले दागहरु केहि हदसम्म हट्छन ।
चारओटा आलुलाई पोलेर त्यसको बोक्रा फालेर नुन खोर्सानी हालेर खाएमा Arthritis ठिक हुन्छ ।
आलुको रसलाई मुल्तानी माटोसंग मिलाएर चाउरी परेको भागमा लागेर २० मिनेटसम्म राख्नुहोस, अनि आफ्नो अनुहार धुनुहोस । यसो गर्नाले अनुहारको चाउरीपनाबाट छुटकारा मिल्छ ।
आलुको टुक्रालाई गर्दन, कुहिनोजस्ता भागहरुमा दल्नाले यी भागहरुको छाला नरम र सफा हुन्छन ।
आगोले पोलेको ठाउँमा आलुलाई काटेर दल्नाले केहि हदसम्म आराम मिल्दछ ।
किन महिलाले सेक्सको चाहना धेरै राख्छन्?
Posted by Nepal no 1 news site
Posted on 11:11 PM
with No comments
यसको कारण तल दिइएको छः
१. यसले शारिरिक सन्तुष्टि प्रदान गर्छः
सेक्सप्रति एडिक्टेड हुनुमा यसको नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । राम्रो सेक्स
। धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले
मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो
पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
२. आफ्नो बारेमा राम्रो कुराहरु सोच्नुः
साधारणतया, राम्रो सेक्स भनेको तपाईं दुबैजना निकै आनन्द लिइरहनु भएको छ र दुबैजना
संलग्न भइरहनुभएको छ भनेर बुझिन्छ । यसले तपाईंलाई आफ्नो बारेमा राम्रो कुराहरु
सोच्न मद्दत गर्छ र आत्मबिश्वास बढाउँछ । एकजना गृहिणीका अनुसार, ‘दिनभरीको काम पछि
जब मेरो श्रीमान् अफिसबाट फर्कनुहुन्छ, तब हामी एकअर्कासँग गोप्य समय बिताउछौँ ।
यसले मेरो आत्मबिश्वास बढाउन सहयोग गर्छ । आफ्नो श्रीमान्लाई सन्तुष्ट पार्न
सकेकोमा निकै खुसी हुन्छु । केहि काम गर्नको लागि यसले प्रेरणादायी भूमिका पनि
खेलेको हुन्छ । ’
३. आफ्नो पुरुषसँग नजिक ल्याउँछः
शरिरिक सामिप्यताले अक्सिटोसिन हर्मोन निकाल्छ जसलाई लभ हर्मोन पनि भनिन्छ ।
रिलेसनसिप एक्सपर्ट बन्धना मित्राका अनुसार सेक्सलाई जोडिहरुले कहिले पनि
क्याजुअल्ली लिनु हुँदैन । सम्बन्धलाई टिकाइरहन र दिगो राख्नाका लागि यसले बलियो
भूमिका खेलेको हुन्छ । आफ्नो पार्टनरसँग धेरै पटक सेक्स गर्नाले सम्बन्ध बलियो र
दिगो हुने कुरा साँचो हो ।
४. नचाहिने इमोसन हटाउँछ, तनाव घटाउँछः
सेक्स शरिरले चाहने तत्व मात्र नभई शरिरलाई सजिलो महसुस गराउने र रिल्याक्स प्रदान
गर्न मद्दत गर्दछ । सेक्सका दौरान निस्कने गहिरो श्वास, छुवाई र हर्मोनहरुले
तनावबाट मुक्ति दिलाउँछ ।
५. व्यायामको राम्रो रुपः
तीस मिनेटको सेक्सले ८५ भन्दा बढि क्यालोरी नष्ट गर्न मद्दत गर्छ । हामीले धेरैपटक
सेक्सले क्यालोरी नष्ट गर्ने कुरा पढिसकेका छौँ र यो कुरा पुष्टि पनि भइसकेको छ
महिलाको महिनावारी रोकिनुमा पुरुषको हात
Posted by Nepal no 1 news site
Posted on 1:50 AM
with No comments
महिलामा उमेर छिप्पिएपछि महिनावारी रोकिनु प्राकृतिक विषय हो । प्रजननशील महिलामा महिनावारी हुन्छ । तर जब उमेर छिप्पिएपछि महिलाको डिम्ब विकाश हुन छाड्छ र महिलाको प्रजनन क्षमता गुम्छ तब महिनावारी रोकिन्छ । क्यानडाका क्रमविकाश वंशाणु वैज्ञानिकहरुले भने महिलामा महिनावारी रोकिने प्रक्रिया अर्थात् मेनोपउजमा पुरुषको हात रहेको निष्कर्ष निकालेका छन् ।
म्याक मास्टर विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार तरुनी महिलाहरुप्रतिको पुरुषहरुको आकर्षण तथा झुकाव उमेर छिप्पिएका महिलाहरुमा महिनावारी रोकिनुमा जिम्मेवार हुन्छ । ‘जब पुरुषहरुले युवतीहरु रोज्छन् तब उमेर छिप्पिएका महिलाहरुका लागि प्रजनन क्षमता भन्ने कुरा अर्थहीन बन्छ, जसका कारण उनीहरुको आन्तरिक जैविक संरचना तथा प्रक्रिया नै परिवर्तन हुन्छ र अन्ततः डिम्ब निष्कासन बन्द हुने र महिनावारी समेत रोकिने गर्छ’, वैज्ञानिकहरुको दाबी छ ।
जिव वैज्ञानिकहरुका अनुसार मानिस मात्र यस्तो जिव हो जसले जिवनकालमा सबै समय बच्चा पाउन सक्दैन । अन्य जिवमा जिवनकालभरी नै प्रजनन क्षमता रहन्छ । यसअघि महिलाहरुको उमेर छिप्पिएसँगै महिनावारी रोकिनुमा उमेरसँगै घट्ने प्रजनन क्षमता जिम्मेवार रहेको र आफ्ना बच्चाबच्ची हुर्काउन नसक्ने उमेरका महिलाले बच्चा जन्माउन नहुनेे ‘प्राकृतिक दर्शन’ अर्थात् ग्राण्डमदर इफेक्टका कारण वृद्धाहरुमा महिनावारी नहुने सिद्धान्तमा विश्वास गरिँदै आएकोमा पछिल्लो अध्ययनले भने महिलाहरुमा छिप्पिँदो उमेरसँगै महिनावारी रोकिनु महिलाहरुको आफ्नै कारणले भन्दा पुरुषहरुको बेवास्ताले गर्दा भएको दाबी गरिएको छ ।
मानव जातिको विकाशक्रमसँगै महिला पुरुषबीचको यो यौनिक आकर्षणको सम्बन्ध विकाश भएको र सोही समयदेखि महिलामा महिनावारी रोकिएको ठहर वैज्ञानिकहरुको छ ।
पुरुषको विर्य खाना भन्दा धेरै उत्तम
Posted by Nepal no 1 news site
Posted on 1:46 AM
with No comments
एक नयाँ सोधले पुरूषको विर्य खाना भन्दा उत्तम हुने देखाएको छ । केही महिलाहरुले पुरूषको विर्यलाई खानाको रूपमा समेत प्रयोग गर्ने गरेको उक्त सोधमा बताइएको छ । पुरूषको विर्य महिलाको शरिरमा पौष्टिक तत्वको काम गर्नुका साथै अन्डाको निर्माण गर्न प्रयोग हुने बताइएको छ ।
जर्नल बायोलोजी लेटर्समा प्रकाशित एक प्रतिवेदनका अनुसार पुरूषको विर्य प्रजननकालागि प्रयोग नभइ खानाका लागी प्रयोग भए त्यसले प्रजनन क्षमतालाई असर गर्ने गर्छ । त्यसैले विर्यलाई सकेसम्म प्रजननका लागि प्रयोग गर्नु उचित हुने मोनाश विश्वविद्यालयका सोधकर्ता बेन्जामिन वागेनर बताउँछन् ।
के मुखमैथुन यौन आनन्द प्राप्त गर्ने एक उपाय हो ?
Posted by Nepal no 1 news site
Posted on 12:18 AM
with No comments
मुखमैथुन यौन आनन्द प्राप्त गर्ने एक उपाय हो । यौनको विषयमा समाजमा खुल्लापन बढ्दै जाँदा तथा पार्टनरहरुबीच यौन सम्बन्धमा सहजता थपिँदै जाँदा मुखमैथुन सम्भोग प्रक्रियाको एक अंग बन्दै गएको विभिन्न अध्ययनहरुले समेत देखाएका छन् । यौनसुखका लागि प्राकृतिक सेक्स जस्तै मुखमैथुन जस्ता प्रक्रियाहरु समेत प्रयोग हुन्छन् । मुखमैथुनबाट यौन आनन्दमा वृद्धि त हुन्छ नै तर यदि सावधानी नअपनाउनेहो भने त्यसले गम्भीर तत्कालिन तथा दीर्घकालीन असर पूराउन सक्छ । कतिपयमा योनी र लिंगबीचको मिलनबाट हुने यौन सम्पर्कबाट मात्र यौनरोग सर्ने तर मुखमैथु
ज्यानै समेत लिन्छन् । मुखमैथुनबाट अन्य सामान्य यौनरोग जस्तै गोनोरिया तथा भिरिंगी जस्ता खतरनाक रोग पनि
सर्ने गर्छन् । कतिपयमा मुखमैथुनबाट एड्स सर्दैन भन्ने भ्रम हुन्छ । तर यो गलत हो । यदि मुखमा कुनै घाउ छ, ओँठ वा जिब्रो फुटेर रगत बगिरहेको छ भने त्यस्तो अवस्थामा एचआइभी संक्रिमतसँग गरिने मुखमैथुनबाट एचआइभी सर्न सक्छ ।
कतिपयमा यौनरोगको दीर्घकालीन असर हुँदैन भन्ने भ्रम हुन्छ । जसका कारण उनीहरु असुरक्षित मैथुनका लागि सक्रिय बन्छन् । तर यसो होइन विभिन्न यौनरोगको असर विभिन्न अंगहरुमा सर्ने खालको हुन्छ । सुरुमा कुनै यौनांगमा लक्षण देखिएकोमा पछि उक्त लक्षण हराएर मुटु, मस्तिष्क तथा मृगौला समेतमा असर पार्न सक्छ । यौनरोगले कहिलेकाहीँ प्रजनन प्रणालीलाई पूर्णरुपमा क्षतिग्रस्त बनाएर मानिसलाई बाँझो समेत बनाउने हुन्छ
।
कतिपय मानिसले मुखमैथुनपछि ब्रस गर्दा यौनरोग सर्दैन भन्ने विश्वासमा हुन्छन् । तर यो कुरा गलत मात्र होइन प्रत्युत्पादक पनि हो । मुखमैथुन लगत्तै ब्रस गर्दा त्यसले यौनरोगबाट बचाउने मात्र होइन झन यौनरोगका किटाणुलाई रगतमा प्रवेश गराउन मद्धत गर्दछ । ब्रसले गिँजामा ससाना घाउ बनाउने भएकाले त्यसबाट यौनरोगका भाइरस तथा ब्याक्टेरियाहरुको संक्रमण हुने डर हुन्छ । त्यसैले मुखमैथुन अगाडि तथा मुखमैथुनको लगत्तै दाँत ब्रस गर्नु हानिकारक हुन्छ । त्यसैले मुखमैथुनलाई सुरक्षित बनाउन कण्डम तथा डेन्टल ड्याम्सको प्रयोग गर्नु उत्तमउपाय हो ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मैले गर्भपतन गर्न मिल्छ कि मिल्दैन ?
Posted by Nepal no 1 news site
Posted on 12:55 AM
with No comments
म २० वर्षकी विवाहित गृहिणी हुँ। मेरो महिनावारी रोकिएको २ महिना भयो, पिसाब परीक्षण गर्दा गर्भ रहेको थाहा भयो, तर मलाई गर्भ चाहिएको छैन। मैले गर्भपतन गर्न मिल्छ कि मिल्दैन ? औषधिले पनि गर्भपतन गर्न सकिने कुरा कतिको भरपर्दो हो ?
१६ वर्ष पार गरिसकेकी महिलाले आफ्नो मञ्जुरीमा १२ साता अर्थात् करिब ३ महिनाको गर्भ गर्भपतन सेवाका लागि सूचीकृत गरिएको संस्थामा जानुपर्छ। नेपालमा एमभिए अर्थात् प्लास्टिकको क्यानुलाको मद्दतले पाठेघर सफा गर्ने वा औषधिको प्रयोग गरेर गर्भपतन गर्न सकिन्छ। ९ साता अर्थात् ६३ दिनसम्मको गर्भपतन औषधिले पनि गर्न सकिन्छ, तर सूचीकृत स्वास्थ्य संस्थामा गएर आवश्यक परामर्श तथा जानकारी लिएर पूर्ण परीक्षण गरेर मात्र यस्ता औषधि प्रयोग गर्नुपर्छ। हतारमा, औषधि विक्रेताको बहकावमा वा अन्य कुनै अवस्थामा बिना पूर्ण परीक्षण औषधि प्रयोग गर्नु निकै खतरनाक साबित हुन सक्छ। बिना परीक्षण गर्भपतनको औषधि सेवन गर्दा अत्यधिक रक्तश्राव हुने, गर्भपतन नहुने मात्र होइन ज्यानै पनि जान सक्छ। गर्भपतन गर्न पाउने कानुनी अधिकार भएकाले लुकेर, हतार गरेर जोखिम लिनुभन्दा पनि सुरक्षित गर्भपतन रोज्नुपर्छ।
यसरी दिनदिनै यौनसम्पर्क गर्दा पछि अप्ठयारो त पर्दैन ?
Posted by Nepal no 1 news site
Posted on 12:51 AM
with No comments
म २३ वर्षिय युवक हुँ। मैले विवाह गरेको एक वर्ष भयो। हामी दुवैले सन्तान जन्माउन भनी यौन सम्पर्क गर्यौं, तर दिनमा ४ पटकसम्म यौनसम्पर्क गर्दा पनि बच्चा भएको छैन। यसरी दिनदिनै यौनसम्पर्क गर्दा पछि अप्ठयारो त पर्दैन ?
एस.
बच्चा पाउन के-के हुनुपर्छ ?
गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारणका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा आवश्यक छ। यौनसम्पर्कका बेलामा पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।
सन्तान जन्माउन नसक्नुको कारण
सन्तान जन्माउन गर्भधारण हुनुपर्छ। गर्भधारणका लागि यौनसम्पर्क, वीर्यस्खलन, डिम्ब निष्कासन, डिम्ब निषेचन अनि डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ। सफल गर्भधारणपछि भू्रण विकसित हुँदै सन्तानका रूपमा जन्मन्छ। सन्तान जन्माउने यी सबै कुराको बीचमा तालमेल आवश्यक छ। छोटो समयमा धेरै पटक वीर्य स्खलन गर्दा प्रतिमिलिलिटर वीर्यमा शुक्रकीटको संख्या तुलनात्मक रूपमा कम हुने भएकाले कहिलेकाहीं गर्भधारण गराउन केही गाह्रो हुने कुरा गरिन्छ, तर पर्याप्त मात्रामा स्वस्थ वीर्य भएको व्यक्तिको हकमा यसैलाई कारण मान्नु मनासिब नहोला।
गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने चाहेर एक वर्षभन्दा बढी यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गराउनु उपयुक्त हुन्छ। सन्तान जन्माउन नसक्नुको केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छ। त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन्। करिब १० प्रतिशतजति यस्ता घटनामा सन्तानहीनताको कारण नै पत्ता लाग्दैन।
शरीरमा कतिपय हार्मोनको गडबडी हुँदा पनि सन्तान उत्पादन गर्न नसक्ने भइन्छ। केही परिस्थितिमा मानसिक कारण पनि जिम्मेवार देखिएको छ। महिलाको प्रजनन अंगसँग सम्बन्धित विकारहरूका कारण सन्तान जन्माउन नसक्ने हुनु सबैभन्दा प्रमुख कारण हो। पाठेघरभित्र मासु बढ्ने, पाठेघरको भित्री तहको खराबी वा संक्रमण -जस्तै टी.बी.) वा अन्य खराबी भए पनि सन्तान जन्मन नसक्ने हुन्छ। विभिन्न कारणले डिम्बवाहिनी नलीमा संक्रमण भए यो नली बन्द हुन सक्छ। यो नली बन्द भए डिम्ब तथा शुक्रकीटको मिलन हुन सक्दैन। कतिपय यौन रोग डिम्बवाहिनी नली बन्द हुनुको प्रमुख कारक हुन्। निःसन्तान महिलाहरूमा हुने कारणलाई केलाएर हेर्ने हो भने पाठेघरको मुखसँग सम्बन्धित खराबीहरू गर्भधारण हुन नसक्नुका कारण हुन्छन्। कतिपय जटिल दीर्घरोग वा कडा शारीरिक रोगहरूका कारणले सन्तान जन्माउन सक्ने क्षमतामा नकारात्मक असर पर्छ।
वीर्य परीक्षण किन ?
कुनै व्यक्तिमा सन्तान जन्माउने क्षमता छ-छैन भनेर पत्ता लगाउन विभिन्न किसिमको परिक्षण गर्नुपर्ने हुन्छ। महिलामा जटिल परीक्षण सुरु गर्नुभन्दा पहिले पुरुषको वीर्यमा शुक्रकीटको परीक्षण गर्नुपर्छ। किनभने वीर्य परीक्षणमा पर्याप्त मात्रामा शुक्रकीट नै नभएको स्थितिमा गर्भ रहने कुरै भएन। यस्तो अवस्थामा महिलामा जटिल परीक्षणहरू गरिरहने आवश्यकता नै पर्दैन, अनि दम्पतीले सन्तानको रहर पूरा गर्न अन्य उपायजस्तै कृत्रिम गर्भधारणका बारेमा विचार गर्न सक्छन्।
वीर्यमा शुक्रकीटको संख्या कम भएकै हो त ?
पुरुषको चरमसुख पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ, जसलाई हामी वीर्य भन्छौं। यही वीर्यमा नै शुक्रकीट हुन्छन्। एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर -५ मिलिलिटर भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ। वीर्यमा हुने शुक्रकीटको संख्या सधैं एकनासको नहुन सक्छ। शुक्रकीटको संख्या ४ देखि १२ करोड प्रतिमिलिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ। हामीले देख्ने वीर्यको सानो अंश मात्र शुक्रकीटको मात्राले ओगटेको हुन्छ। शुक्रकीट निकै साना हुन्छन््। प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परीक्षण गरिन्छ। सामान्यभन्दा कम शुक्रकीट हुनुलाई संख्या कम भएको भन्न सकिए पनि चिकित्सकीय दृष्टिकोणले शुक्रकीट कम भएको भन्न प्रतिमिलिलिटर २ करोडभन्दा कम शुक्रकीट हुनुपर्छ। अहिले त २ करोडसम्मलाई सामान्य मान्न थालिएको छ।
साइकलिगंले घटाउछ सेक्स मज्जा
Posted by Nepal no 1 news site
Posted on 12:37 AM
with No comments
लामो समय जिममा साईकलिंग गर्ने महिलाको लागी सेक्सुअल ईन्जाँयमेन्टको लागी असर पर्ने एक अध्यननले वताएको छ । हालै भएको एक अनुसन्धानले जिममा नियमित साइकिलिंग गर्ने महिलाको पेल्विक एरियामा असर पुग्ने वताईएको छ ।
यसले सेक्सुअल इन्जाँयमेन्ट मिल्ने छैन । रिसर्च येल युनिभर्सिटीका वैज्ञानिकहरुले ४८ महिलामा एक महिनासम्म गरेको अध्ययन पश्चात यो निश्कर्ष निकालेको हो ।
कति बेला गर्ने यौन सम्पर्क ?
Posted by Nepal no 1 news site
Posted on 12:22 AM
with No comments
प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।
सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।
आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ । –
कम निद्रा र मोटोपनको सम्बन्ध
Posted by Nepal no 1 news site
Posted on 11:56 PM
with No comments
किशोर उमेरका जतिपनि मानिसहरू राम्रो निद्रा लिने गर्दछन, उनीहरू कम सुत्ने मानिसहरूको तुलनामा स्वास्थ्यवर्धक भोजन मन पराउँदछन ।
अमेरिकाको स्टोनी ब्रुक यूनिभर्सिटी स्कूल अफ मेडीसन प्रीभेन्टिव मेडिसनका एसोसिएट प्रोफेसर लारेन हेलको नेतृत्वमा हालै गरिएको एक अध्ययनबाट के हुराको खुलासा भयो भने निद्रा र मोटोपनको आपसी सम्बन्ध रहेको छ ।
हेलका अनुसार किशोर उमेरका जो मानिसहरू कम सुत्दछन, उनीहरू खाना धेरै खान मन पराउँदछन । जुन उनीहरूका लागी राम्रो हैन, जुन राम्रो खाना हुन्छ, त्यो भने कम लिने गर्दछन ।
अनुसन्धानकर्ताहरूले किशोरावस्थाका क्रममा जो मानिस सात घण्टा भन्दा कम सुत्दछन, उनीहरू हरेका साता दुइ वा त्यो भन्दा धेरै पटक फास्ट फूड खाने गर्दछन, साथै उनीहरू फलफुल तथा तरकारीमा कम ध्यान दिने गर्दछन ।
अमेरिकन एकाडेमी अफ पेडियाट्रिक्सले किशोरहरूका लागी नौ देखि दश घण्टाको निद्रा लिने सल्लाह दिएको छ । यस अध्ययनलाइ एसोसियेटेड प्रोफेशनल स्लीप सोसायटीजको वार्षिक बैठकमा पेश गरिएको थियो ।
यौन सचेतना किन आबश्यक
Posted by Nepal no 1 news site
Posted on 2:26 AM
with No comments
हिजोआज यौन छताछुल्ल छ । अव्यवस्थित छ । अर्थात यौन अराजकता बढेको छ । किशोर किशोरीहरु यौनप्रति उत्सुक र सचेत बन्न सामाजिक एवं पारिवारिक शहरिया वातावरणले प्रेरित भैरहेका छन् ।
तर सहि जानकारी पाउन सकिरहेका छैनन् । उनीहरुको यौन जिज्ञासा मेट्ने गरी विद्यालयमा यौनशिक्षा दिने कुनै पाठ्यक्रम तयार पारिएको छैन । किशोर-किशोरीको यौनप्रतिको जिज्ञासा कौतुहलता जस्ता प्रश्नको जवाफ न अभिभावकले दिने गरेका छन् न त शिक्षकले । सामाजिक एवं पारिवारिक संस्कार अनुसार यौनका बारेमा अभिभावकहरुसँग खुलेर सोध्ने हिम्मत कमै मात्र किशोर-किशोरीमा होला ।
फलस्वरुप बालबालिकाहरु विद्यालयमा यौनशिक्षाको अभावमा विग्रीनेकुलतमा लाग्ने यौन विकृतिको शिकार हुने पुगेका छन् । यसको कारण भनेको घरमा बाबुआमाबाट आफ्ना बालबालिकाहरुलाई यौन शिक्षाको बारेर खुलेर भन्ने खालको घरपरिवारसमाज वातावरण नहुनु र विद्यालयमा पनि यौन सम्बन्धि शिक्षाको कमि हो । कुनैपनि सन्तानको बाल्यकाल बाबुआमाको निगरानीमा उनीहरुको विनायोजनामा वितिरहेको हुन्छ । बालबालिका सानाहुँदासम्म आफुले मागेको कुरा नपाउँदा रोएर व्यक्त गर्ने र आफूले मागेको सामाग्री प्राप्त हुदा खुशी व्यक्त गर्ने गर्दछन् । तर जब उनीहरुको उमेर किशोरावस्थामा प्रवेश गर्न थाल्दछ तब उनीहरु बाबु आमासँग मागेको कुरा नपाउँदा रुनेमात्र नभइ बाबुआमाको पछाडि पनि छुट्टै कुरा गर्ने बाबुआमासँग समस्या व्यक्त गर्न नसक्ने हुन थाल्छन् । यतिमात्र होइन उनीहरुको शारीरिक अवस्थामा पनि परिवर्तन हुँदै जान्छ । 'आधा गाग्रो पानी धेरै छचल्किन्छ' भन्ने उखान जस्तै उनीहरु पनि यौनको अधुरो ज्ञान लिएर विकृतिमा लाग्नसक्ने सम्भावना धेरै हुन्छ ।
यौनशिक्षा दिनु अघि किशोर किशोरीलाई सहि परिभाषा बुझाउन विस्रनु हुँदैन । यौनको नाममा नैतिकहिन अश्लिलता प्रदर्शनतर्फ भने प्रेरित गर्नु हुँदैन । यौन शिक्षामार्फत यसको आवश्यकता महत्वका बारेमा सहि जानकारी दिनसके किशोर किशोरीहरु यौन विचलनबाट मुक्त हुन सक्छन् । यौन समग्रमा वा सम्भोग कलाको ज्ञान दिनु होइन । सहि यौनशिक्षाको असर विकृत यौन गतिविधिका बारेमा जानकारी दिनु शारीर र स्वास्थ्यका बारेमा बताउनु हो ।
गलत संगतमा परेका किशोर-किशोरीहरुमाथि शिक्षक अभिभावकले निरन्तर निगरानी राख्न आवश्यक छ । किशोर उमेरमा प्रवेश गरेका छोरा-छोरीले कस्ता टेलिभिजन कार्यक्रम हेर्दै छन् उनीहरुको संगत कस्तो छ ? बयस्क चलचित्र हेर्ने गरेका छन् ? कस्तो पुस्तक पढ्दै छन् फोन वा मोवाइलमा कोसंग कस्तो गफ कति लामो समयसम्म गर्दैछन् ? राती नसुति बस्ने गरेका छन कि ? अङ्ग प्रदर्शन हुने अति छोटा स्कर्ट अगाडिका वक्षका अधिकांश भाग देखिने पहिरन पेन्टी देखाउने र शालीन संवादको सट्टा सार्वजनिक स्थलमा घरमा छाडा शब्द बोल्ने गरेको छन् कि ? जस्ता बानी-व्यहोरालाई अभिभावकले निरन्तर निगरानीमा राख्नु पर्दछ । किशोर -किशोरीमा यस्ता असामान्य र अस्वभाविक लाग्ने बानी-वेहोरालाई अभिभावक निरन्तर निगरानीमा राख्नु पर्छ । किशोर-किशोरीमा यस्ता असामान्य र अस्वाभाविक लाग्ने बानी-व्यहोरा देखिए तत्काल आमाले छोरीलाई र बाबुले छोरालाई नरम शैलीमा सम्झाए समाधानको उपाय चांडै निस्कन सक्छ । गाली गरे वा िहंसात्मक उपाय अपनाए अभिभावक र छोरा छोरीबीच संवादहीनता बढेर जान्छ ।
विद्यालयमा किशोर-किशोरीलाई स्पष्ट रुपमा यौनशिक्षा नदिएका कारण यौन विकृति बढेको छ । बालिकाहरु पहिलो पटक रजस्वाला हुँदा रगत देखेर आतिएका घटना धेरै छन् । शिक्षक वा अभिभावकले किशोर किशोरीलाई विकृति यौनबाट मुक्त गर्न रजस्वला स्वप्नदोष किशोर उमेरमा हुने यौनारङ्गमा परिवर्तत यौन परिवर्तन यौन प्रजनन् स्वास्थ्य सुरक्षित यौनसम्बन्ध सुरक्षित गर्भपतन असुरक्षित गर्भपतन गर्भनिरोधक साधन आदिका बारेमा सहि जानकारी दिनु आवश्यक छ ।
यस्ता विषयमा बेलैमा जानकारी दिएर युवावस्थामा प्रवेश गर्ने बेलामा गरिने यौनसम्वन्धि गल्तीबाट बचाउन सकिने यौन शिक्षा परामर्शदाताहरुको भनाइ छ । सही यौनशिक्षाले किशोरी उमेरमा हुने असुरक्षित गर्भबोक्ने स्थितिलाई पनि रोक्न सकिन्छ । मनोविज्ञहरु भन्छन्:यौन शिक्षाले किशोर किशोरीहरु यौनसम्बन्धि गलत धारणालाई खारेज गर्दै आत्मविश्वासी बनाउन महत्वपुर्ण भूमिका खेल्छ । यौन र प्रेमको ज्ञान नभएका कारण कतिपय युवा युवतीहरु कलिलो उमोरमा प्रेम विवाह गर्ने र पछि पछुताउने गर्दछन् । यदि यौनीकताको परिपक्कता ज्ञान भएर गरेको प्रेममा सायद एकले अर्कालाई धोका दिने घटना कमैमात्रामा भएका होलान । इमेलइन्टरनेट र फेसबुकमा पनि विकृति फैलाउने खालका सुचना भन्दा पनि यौन शिक्षा सम्बन्धि सचेत पार्ने खालका सूचना प्रसारण गरिनु पर्दछ । सदुपयोग गर्ने हो भने फेस बुक मान्छेको सूचना आदान प्रदान गर्न उत्तम माध्यम पनि हो तर यसको सदुपयो भन्दा पनि दुरुपयोग गर्ने यौन विकृति र्फौलाउने माध्यम पो हो जस्तो पो लाग्छ त कहिले काहित यसतर्फ सबै सजग रहन आवश्यक छ ।
मानव रुचिमध्ये प्रेमपछि यौनसम्बन्ध सबैभन्दा बढी कौतुहलताको विषय मानिन्छ । यो विषय पनि उनिहरुले रहस्य र रोमान्चकताको तहमा राखेर जिज्ञासु नजर र मन दौडाउछन् । यौनलाइ बुझ्न लालयीत बन्ने उमेर हो किशोरउमेर ।
त्यसकारण किशोर किशोरीलाई यौन विकृतिबाट बचाउनको निम्ति यौन सचेतनामूलक कार्यक्रमको आवश्यक छ । त्यसको निम्ति घरमा अभिभावकले यौन शिक्षा दिने विद्यालयमा पाठ्यक्रममा नै समावेश गर्ने र यौन सचेतना संचार अभियान मिडियाहरुमा पनि संचालन गने्र किशोर किशोरी स्वयं के गर्न हुने र के गर्न नहुने भन्नेमा सचेत भएमा यौन विकृतबाट आफै बच्ने हो कि ?
साँच्चै अण्डाले फाइदा गर्छ त ?
Posted by Nepal no 1 news site
Posted on 2:07 AM
with No comments
युनिभरसिटी अफ मिसौरीको अनुसार जुन मानिस मोटोपना घटाउन चाहन्छ, अण्डाको परिकार खान उपयुक्त हुन्छ उसको शरीरको तौल चाडै कम हुने बताएको छ । अण्डामा पाइने प्रोटीनले पाचन प्रक्रिया अरुमा पाइने भन्दा बढि हुनाले अण्डा खाए पछि निकैबेर सम्म भोक नलाग्ने हुन्छ । जसले कम खाने कुरा खाइन्छ जसले मोटोपना घटाउन सहयोग गर्दछ ।
ब्लडप्रेसर घटाउन सहयोग:
अण्डमा हुने सेतो भाग खानाले ब्लप्रसर घटाउन सक्ने तत्व रहेको हुन्छ । अमेरिकी बौज्ञानिक अध्ययन रिपोर्टको अनुसार सेतो भागमा रहेको तत्वले रक्तचाप कम गराउन सक्ने उल्लेख गरेको छ । अध्ययनअनुसार अण्डाको सेतो भागमा रहेको पेप्टाइडले प्रोटीन निर्माणमा प्रमुख तत्व मानिन्छ पेप्टाइडले उच्च रत्तचाप कम गर्दछ ।
कपालको लागि लाभदायक:
अण्डामा पाइने पोटिनले र लेसिथिन तत्वपाइने हुनाले कपाललाई राम्रो स्वस्थ्य राख्नलाई अण्डा कपालमा लगाउनाले उपयुक्त मानेको छ । जसले गर्दा कपाल टुक्रिन कम हुने चमक आउने गर्दछ । अण्डामा कागती राखेर लगाउदा पनि राम्रो हुने गर्दछ ।
अण्डमा पाईने तत्वले क्लोरीन, प्रदूषण र सुर्यको किरणबाट बचाउदछ ।
मुटुलाई बचाउदछ:
ऐल युनिभरसिटीका अनुसार अण्डा मुटु रोगिका लागि हुदयको सुरक्षा गर्ने हुन्छ । युनिभरसिटी ले अनुसन्धानमा अण्डमा पाइने तत्वले मुटुको गतिलाई नियन्त्रण गर्दछ । उक्त अध्यनले अण्डा गर्मि र चिसो मौसममा सदाबाहार रुपमा खादा राम्रो हुने बताएको छ ।
अण्डा खानु अघि यि कुरालाई पनि ध्यान दिनु आवश्यक छ:
अण्डामा प्रोटिन बढी मात्रामा पाईन्छ जसले गर्दा दिनमा एक वटा अण्डा ठिक हुन्छ फाइदाहुने भनेर धेरै अण्डा खान लाभदायक हुदैन ।
मन पर्छ भनेर धेरै खानुहुदैन किनकी अण्डाले किड्नीमा असर गर्दछ ।
यदी अण्डा फ्राई खान चाहने हो भने तेल कम प्रयोग गर्नु पर्दछ ।
अण्डामा बर्डफ्लु आउने हुनाने राम्रो संग पकाएर खानु पर्दछ।
जागिरको तनाबले मधुमेह
Posted by Nepal no 1 news site
Posted on 2:00 AM
with No comments
इजरायलका वैज्ञानिक अध्ययनमा मधुमेहको विकासको कामको तनाब संग सम्बधित रहेको नयाँ तथ्य पत्ता लगाएका छन ।
बैज्ञानिकका अनुसार सामाजिक सहायताको अभाबले पनि यसको असर बढ्ने दाबी छ ।
यो रोग मोटोपन, उच्च रक्तचाप, शारिरीक व्यायाम नगर्नु बाट मात्र मधुमेह रोग लाग्ने कारण नभई कामको तनाबले मधुमेह लाग्ने बताएको छ ।
कामको तनावले पनि मधुमेह लाग्ने बैज्ञानिकहरुले उल्लेख गरेका हुन् ।
कसरि स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द हुन्छ?
Posted by Nepal no 1 news site
Posted on 1:58 AM
with No comments
स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र
वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो।
योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।
आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।
ब्रा लगाउनेको भन्दा नलगाउनेको वक्षस्थल बढी खुकुलो
Posted by Nepal no 1 news site
Posted on 11:22 PM
with No comments
ब्राले वक्षस्थल कसिलो बनाउँछ तथा स्तनलाई बढी खुकुलो हुनुबाट रोक्छ भन्ने आम मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ ।
उक्त अनुसन्धानले ब्रा लगाउने महिलाको वक्षस्थल नलगाउने महिलाको भन्दा झनै खुकुलो हुने गरेको निचोड निकालेको हो ।
एक फ्रान्सेली शोधकर्ता जिन डेनिसले १५ वर्ष लगाएर गरेको अध्ययनले महिलाको वक्षस्थल ब्रा ले बढि खुकुलो पार्नुका साथै ब्रा लगाउँदा पिठ्यूँको दुखाइ पनि कम गर्छ भन्ने मान्यता गलत रहेको देखाएको हो ।
अध्ययनका क्रममा ब्रा नलगाउने महिलाका वक्षस्थलका मांशपेशी बढि कसिला तथा तन्दुरुस्त पाइएको बताइएको छ ।
ब्रा लगाउने बानी परेपछि वक्षस्थल कृत्रिम सपोर्टमा निर्भर हुने र स्तनका मांशपेशी छिटै क्षतिग्रस्त तथा कमजोर हुने अध्ययनले देखाएको छ ।
महिलाको लागि सेक्सको चरम अवस्था
Posted by Nepal no 1 news site
Posted on 11:15 PM
with No comments
सेक्स एण्ड रिलेशनशिप एक्सपर्ट जूली पीसगुड नामक संस्थाको एक रिसर्चले ३० देखि ४० वर्षको उमेर महिलाको लागि सेक्सको चरम अवस्था रहने निष्कर्ष निकालेको छ ।
महिलाको जीवनमा सबैभन्दा उत्कृष्ट सेक्शुअल एक्सपेरिइन्स अवधी उक्त समय भएको सो संस्थाको अध्ययनले देखाएको हो ।
अध्ययनका अनुसार सेक्सको सबैभन्दा धेरै इच्छा गर्ने महिलाहरूमा ३५ देखि ४४ बर्षको उमेरको बिचमा रहेको पाइएको छ ।
अहिले सम्मको रिसर्चमा भने महिलाहरूका लागी २८ बर्षको उमेरमा सेक्शुअल एक्सपीरियन्स निकै महत्वपूर्ण मानिदैं आइएको थियो ।
अध्ययनका क्रममा एक तिहाई भन्दा धेरै महिलाहरूमध्ये यस उमेर समूहका ३६ महिलाहरूले सातामा दुइ देखि तीन पटक सेक्स गर्ने बताएका थिए भने अन्य २० महिलाहरूले सातामा चार देखि छ पटक सम्म सेक्स गर्ने बताएका थिए ।






.png)
.png)

.png)


